२०८३ जेष्ठ १५
खाेज्नुहाेस
विज्ञापन

लगातार चार दिन सार्वजनिक बिदा

विज्ञापन
Image
विज्ञापन

काठमाडाैं- सरकारले जेठ १४ गते बिदा दिएसँगै लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले बकर ईद (ईद-उल-अज्हा) पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ।

१५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ । १६ गते शनिबार छ । १७ गते आइतबार पनि बिदा नै छ ।

सरकारको निर्णयअनुसार शनिबार र आइतबार दुई दिन बिदा हुने गरेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन