झिल्को मिडिया एण्ड कन्सलटेन्सी सर्विस प्रा.लि. अमरगढी नगरपालिका वडा नं.५, डडेल्धुरा द्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो देवघर न्यूज डट कम ।सुदूरपश्चिममा विभिन्न विषयमा परामर्शदार्ताको रुपमा काम गरेको अनुभव भएको झिल्को मिडिया एण्ड कन्सलटेन्सी सर्भिस प्रा.ली. संग अनलाईन तथा छापा माध्यमको पत्रकारीताको पनि अनुभव रहेको छ । निश्पक्ष र निरन्तर समाचार भन्ने मुल नाराका साथ खोजमूलक समाचारलाई मुख्य प्राथमिकतामा राखी नेपाली समाजमा भएका यावत् घटना र सूचनाबारे सम्पूर्ण जानकारी पस्किने हाम्रो लक्ष्य छ । यस समाचार पोर्टलले अवशरविमुख तथा सिमान्तकृत समुदायका आवाजहरुलाई प्राथमिता दिने नीति अवलम्वन गरेको छ । समाचार सम्प्रेसणको क्रममा हामी निश्पक्ष रहने छौँ र समाचारहरु को निरन्तर खोजी गर्नेछौँ । पछिल्लो समयको पत्रकारीता नाफामुलक मात्रै बन्दै गईरहेको सन्दर्भमा हामी नाफामुलक भन्दा पनि सेवामुलक भावना बोकेर यहाँहरु समक्ष आएका छौँ ।