२०८३ कार्तिक १०
खाेज्नुहाेस

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

Image

लामो समय देखी रिक्त रहेको डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।

नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। यसै गरी ३ सदश्यहरुमा मध्ये बिक्रम जैरु र शान्ति विष्ट लाई सदस्य पदमा नियुक्तीको मौखिक रुपमा जानकारी प्राप्त भएको विक्रम जैरुले जानकारी दिएका छन् ।
अस्पताल विकास समितिको तेश्रो सदश्यमा को नियुक्त भए भन्ने कुरा खुलाईएको छैन ।