२०८३ कार्तिक १३
खाेज्नुहाेस

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

Image

काठमाडौं- बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

बालेनलाई रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गरेको थियो । प्रधानमन्त्रीमा नियुक्त शाहले आजै १२:३४ मा राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् ।