२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ५ हजार ५ सय रुपैयाँ बढ्यो

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ- सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । एकैदिन सुनको मूल्य तोलामा ५५ सय रूपैयाँले वृद्धि भएको छ ।

सोमबार सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार १३० रुपैयाँले बढेको थियो ।

सोमबार प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ भएको चाँदी मंगलबार ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन