काठमाडौँ- प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौँकाे नारायण चौरबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले बताए। हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा अनियमितता सम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।












