२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

ऊर्जामन्त्रीको पहिलो निर्णय विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने

विज्ञापन
Image
विज्ञापन

नेपाल सरकारका नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आज पद तथा गोपनियताको सपतग्रहण पश्चात पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
डेडिकेटेड र ट्रंकलाइनका बाँकी वक्यौता रकम तुरुन्त असुल गर्न विद्युत प्राधिकरणलाई कडाइका साथ निर्देशन दिनुभएको छ ।

साथै, ऊर्जामन्त्री घिसिङले खादा माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन