२०८३ कार्तिक १३
खाेज्नुहाेस

कैलालीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

Image

कैलाली- कैलालीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।गौरीगंगा नगरपालिका–६ का तपेन्द्र साउदी ८ वर्षीय छोरी आयुस्मा साउदको शनिबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो।

बालिकालाई घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।