२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

बझाङमा चरेससहित एक जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–६ नौरामा चरेससहित एक जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय बिमल कुमार सिंहलाई चरेस सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिमलले सञ्चालन गरेको किराना पसलमा खोजतलास गर्दा बिस्कुट राख्ने र्‍याकभित्र ३५.७८ ग्राम चरेस बरामद गरिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन