२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

गोदावरीमा सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर बालिकाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

कैलाली- कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीकाे खाल्टोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया शशिका मल्ल केसीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका–७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । उनी निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन