२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

कैलालीमा ४० वर्षीय पुरुष मृत अवस्थामा फेला

विज्ञापन
Image
विज्ञापन

धनगढी-  कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेडास्थित शीतल सामुदायिक वन नजिकैको खेतबारीमा सोही ठाउँका ४० वर्षीय खडक बोहरा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बोहराको शव फेला परेपछि घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन