२०८३ कार्तिक १३
खाेज्नुहाेस

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

Image
?????????????????????????????????????????????????????????

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्  । उनी सुदूरपश्चिमका स्थानीय हुन् ।