२०८३ कार्तिक १२
खाेज्नुहाेस

दार्चुलामा भूकम्पको धक्का

Image

दार्चुला- दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो। यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ। हालसम्म भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन।

पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेका छन्।