२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

नेप्से कारोवार ओरालो लाग्दै

विज्ञापन
Image
विज्ञापन

काठमाण्डौ -नेपाली सेयरबजार पुनः सुस्ताउन थालेको छ। पछिल्लो समय नेपाली कारोवारको सूचक र कारोबार रकम झर्न थालेका हुन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार पनि नेप्से १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा झरेको छ भने कारोबार रकम पनि ६ अर्ब १६ करोडमा खुम्चिएको छ।

डेढ करोड कित्ता मात्र बिक्री भएको दिन ८९ वटा सेयरको मूल्य बढ्यो भने १५९ वटाको घट्यो। बढेका सेयरहरुको वृद्धिदर पनि अधिकतम ५.७४ प्रतिशतसम्म मात्र छ। तर घटेकाको गिरावटदर ९.४८ प्रतिशतसम्म छ।

उच्च परिमाणमा कारोबार हुने गरेकामा बुधबार सर्वाधिक कुनै कम्पनीको ३४ करोडसम्म मात्र कारोबार भएको छ।

त्यसो त ५० खर्ब छोएको बजार पुँजीकरण नै घटेर ४६ खर्बमा झरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन