विक्रम सम्बत २०८२ को बैशाख महिनाको तेश्रो साता हाम्रो टिमले साईपाल हिमालको बेसक्याम्प सम्मको यात्रा सम्पन्न गरेको छ । आउनुहोस यो छोटो भिडियोमा हाम्रो साईपाल हिमालको बेसक्याम्प सम्मको यात्रा प्रस्तुत गर्न खोजेका छौ ।
साईपाल बेसक्याम्प “औलागाढ” यात्रा २०८२












