२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

बहुविवाह मुद्दामा फरार डोटीका एक जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

डोटी- बहुविवाह मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका शिखर नगरपालिका–२ मुढेगाँउ बस्ने ४० वर्षीय लालबहादुर दास पक्राउ परेका हुन्। दाशलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन