२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

आहा आलिताल

विज्ञापन
Image
विज्ञापन

सुन्दर सुदुरपश्चिमका विभिन्न पर्यटकिय गन्तव्यहरु मध्ये डडेल्धुराको आलिताल गाँउपालिका वडा नं.३ मा पर्ने यो आलिताल पनि हो । समुन्द्रि सतह बाट करिव ८०० मिटरको उचाईमा रहेको यो ताल धार्मिक तालको रुपमा पनि चिनिन्छ ।
डडेल्धुरा घनगढी भिमदत्त राजमार्ग बाट करिव १७ किलो मिटर दक्षिण तर्फ आलितालको गोदाम बजार सम्म पक्कि सडक रहेको छ भने त्यहा बाट करिव २ .७ किलोमिटर ग्राभेल पाटोको यात्रा पश्चात यो ताल सम्म पुग्न सकिन्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन