२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

डोटीमा करेन्ट लागेर एक युवकको मृत्यु

विज्ञापन
Image
विज्ञापन

डोटी- डोटीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

डोटीको जोरायल गाउँपालिका–६ गापर बस्ने २८ वर्षीय खेम साउँद करेन्ट लागेर मंगलवार मृत्यु भएको हो। आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भिर घाईते भएका साउँदको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन