२०८३ श्रावण ११
खाेज्नुहाेस
विज्ञापन

अचम्मको “जोगेनी जाँत” “भिडियो”

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा सदरमुकाम बाट नजिकै भागेश्वर गाँउपालिकाको रुपाल क्षेत्रमा मनाईने जोगेनी जाँत यस क्षेत्रकै उत्कृष्ठ मेलाहरु मध्येको एक हो । जोगेनी जाँत मनाउनुका पछाडी निकै लामो ईतिहास रहेको भएता पनि यस लाई भुतको मेलाको रुपमा चिनिन्छ । प्रायः मेला पर्वहरु प्रत्येक वर्ष मनाईने भए पनि जोगेनी जाँत अर्थात यो मेला भने प्रत्येक तेश्रो वर्षमा मनाईन्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन