२०८३ जेष्ठ ३
खाेज्नुहाेस
विज्ञापन

एस.ई.ई.को नतिजा पछी नैतिकताको आधारमा दिए प्र.अ.ले राजिनामा

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-शैक्षिकसत्र २०८२ को एस.ई.ई. परिक्षामा आफ्नो विद्यालयको नतिजा शन्तोषजनक नआएको भन्दै डडेल्धुराका एक प्रधानाध्यापकले नैतिकताको आधारमा राजिनामा दिएका छन् ।

परशुराम नगरपालिका वडा नं.१२ स्थित श्री शैलेवरी माध्यामिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर बिस्टले एस.ई.ई.को नतिजा सन्तोषजनक नआएको भन्दै नैतिकताका आधारमा प्र अ बाट राजीनामा दिएका हुन ।
२०८१ पुष ८ गते देखी प्रधानाअध्यापकको जिम्वेवारी सम्हालेका प्रधानाध्यापक तेज बहादुर विष्ट कार्यरत श्री शैलेवरी माध्यामिक विद्यालय परशुराम १२ तुलाभाडी बाट २० जना विद्यार्थि एस.ई.ई. परिक्षामा सहभागी भएकोमा जम्मा ३ जना विद्यार्थि मात्र उत्तिर्ण भएका थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन