२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

डोटीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु

विज्ञापन
Image
विज्ञापन

डोटी- डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका–२ ग्वानीकी एलिना सिंहको माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर ज्यान गएको स्थानीयले बताएका छन्।

घर लिपपोतका लागि माटो निकाल्न जाँदा अचानक माटोको ढिस्को खस्दा उनी त्यसमा पुरिएकी थिइन्। घटनापछि स्थानीयले उद्धार गर्ने प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइएको छ भने थप विवरण संकलन भइरहेको जनाइएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन