२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

नेपाल सुपर-८ को दौडबाट बाहिरियो

विज्ञापन
Image
विज्ञापन

काठमाडौं-  नेपाल आईसीसी पुरूष टी-२० विश्वकपको सुपर-८ को दौडबाट बाहिरिएको छ ।

समूह ‘सी’मा रहेको नेपाल लगातार तीन हारसहित सुपर-८ को दौडबाट बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले हारेको थियो । दोस्रो खेलमा नवप्रवेशी टोली इटलीसँग १० विकेटको लज्जास्पद हार व्यहोर्‍यो ।

आइतबार भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको समूह चरणअन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन