२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

डोटीमा चट्याङ लागेर दुई बालक घाइते

विज्ञापन
Image
विज्ञापन

डोटी- डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमास्थित घरमा चट्याङ परेर दुई बालका घाइते भएको छन्।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीय घन्सराम लामिछानेको तीन कोठे एक तले कच्चीघरमा चट्याङ पर्दा उनका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेर बहादुर लामिछाने मगरको १३ वर्षीया छोरा गोकुल लामिछाने मगर घाइते भएका हुन्।

चट्याङका कारणले दीपेश बेहोस भएका थिए भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको छ। घाइते दुबै जनाको अवस्था सामान्य रहेको बताइएको छ। चट्याङले घरमा जडित विद्युतीय मिटर बक्स जलेको र घरका भित्ताहरु चर्किएका बताइएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन