२०८३ जेष्ठ २८
खाेज्नुहाेस
विज्ञापन

डडेल्धुरा जिल्ला क्रिकेट संघको अध्यक्षमा जोशी

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-  डडेल्धुरा जिल्ला क्रिकेट संघको कार्यकारी समितिको निर्वाचन–२०८३ सम्पन्न भएको छ। निर्वाचन समितिले सोमबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै नयाँ कार्यसमितिको घोषणा गरेको हो।

निर्वाचन समितिका अनुसार संघको अध्यक्षमा बासुदेव जोशी निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा आशा साँकी, सचिवमा निरज रावल तथा कोषाध्यक्षमा देवकी कुमारी बोहरा भट्ट निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिका सदस्यहरूमा हरि प्रसाद उप्रेती, रविन्द्र केसी, लालबहादुर साउद, दीपक गुरुङ, हर्क घिमिरे, वीरबहादुर साहु, सुरेन्द्रबहादुर साहु, मनोजकुमार पाठक र विष्णुराज ओझा निर्वाचित भएका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन