२०८३ कार्तिक ९
खाेज्नुहाेस

महेन्द्रराम पार्कि र कैलाश कुमार पाण्डेयको हेर मेरी साली बजारमा

Image

डडेल्धुराका गायक महेन्द्र राम पार्किको को प्रस्तुती तथा साहित्यकार कैलाश कुमार पाण्डेयको शव्द रचनामा देउडा गित हेर मेरी साली बजारमा आएको छ ।


कैलाश कुमार पाण्डेयको शब्द रचना, गायक महेन्द्र राम पार्किको लय तथा मेहन्द्र राम पार्कि र गायिका रेखा जोशीको आवाजमा सजिएको देउडा गित हेर मेरी सालीको म्यूजिक भिडियो गायक महेन्द्र राम पार्किको अफिसियल यूटयूव च्यानलमा सार्वजनिक गरिएको छ ।
म्यूजिक भिडियोमा मोडल दिवश रानामगर, निशा बाग, शुरेन्द्र संगम लगायतका कलाकारको आभिनय रहेको छ । अधिकांस दृश्य डडेल्धुराको जोगबुडा क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियो लाई शुरेन्द्र संगमले निर्देशन गरेका हुन ।

म्यूजिक भिडियोः