२०८३ जेष्ठ १५
खाेज्नुहाेस
विज्ञापन

अनुप पालको “पिरतीको खेती” सार्वजनिक

विज्ञापन
Image
विज्ञापन

लोक देउडा गायक हर्क पाल “अनुप”को “पिरतीको खेती” बोलको देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हर्क पाल “अनुप” र रेखा जोशीको आवाज रहेको पिरतीको खेती गित राजेन्द्र शाह विपिले लेखेका हुन । खप्तड डिजिटल म्यूजिक सेन्टर ले उत्पादन तथा वितरण गरिरहेको छ ।
खप्तड डिजिटल म्यूजिक सेन्टरको आधिकारीक यूटयूव च्यानलमा हिजो सावजनिक गरिएको पिरतीको खेती बोलको देउडा गितलाई चर्चित निर्देशक भिम थापाले निर्देशन गरेका छन् भने उक्त गितको म्यूजिक भिडियो लाई अमृत उपाध्याय ले छायांकन गरेका छन् ।
म्यूजिक भिडियोमा राज कुमार सिँह र मनिषा रावल लगायतका कलाकारको अभिनय रहेको छ ।

म्यूजिक भिडियो

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन